Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Fiction

Dahad (Stories)

by Navin Abhilashi

4.7 / 5.0
| Medium size
£ 10.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

कविको बलियो परिचय बनाएका दाङका नवीन अभिलाषी पछिल्लो समय कथा र निबन्धमा समेत उतिकै सशक्त देखिन्छन् । ‘दहाड’ पञ्चायतकालीन समाज उत्खनन गरी लेखिएको दारुण कथाहरुको संग्रह रहेको लेखक नारायण ढकाल बताउँछन् । समाजका पीँधमा रहेका मानिसको कथा रोचक र जीवन्त भाषामा लेखिएको पुस्तक हो यो । सङ्ग्रहमा १२ वटा कथाहरू छन् । 

Key Features

-short stories 

-simple language

-intensity of class struggle